काठमाडौंबाट प्रदेशसभा सदस्यमा कांग्रेसका ठकुरी विजयी

६ मंसिर, काठमाडौं । काठमाडौं-३ प्रदेश (ख) बाट प्रदेशसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्‍न मतगणनामा कांग्रेसका उम्मेदवार ठकुरीले १० हजार ६१७ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/rO41YJy

Post a Comment

0 Comments