झापा–२ मा एमालेका घिमिरेलाई प्रारम्भिक अग्रता

५ मंसिर, झापा । झापा–२ मा नेकपा एमालेका देवराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन् । घिमिरेले ३२४ मत पाएका छन् ।

घिमिरेलाई नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगरले पछ्याइरहेका छन् । मगरले १९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १०० र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/v2etCkT

Post a Comment

0 Comments