काठमाडौं ९ बाट उम्मेदवारी दिँदै मिलन पाण्डे

२३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पाण्डेले आइतबार सामाजिक सञ्जालमार्फत् विवेकशील अभियानको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

पेशाले सिभिल इन्जिनियर ३३ वर्षीया पाण्डे वैकल्पिक राजनीतिमा सक्रिय छन् ।



from समाचार – Online Khabar https://ift.tt/uWfMnr9

Post a Comment

0 Comments