सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

२९ असोज, दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।

मन्त्री चौधरी दाङ क्षेत्र नम्बर  ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/8QTEN57

Post a Comment

0 Comments