रोल्पामा ६८ वर्षीय पुरुष मकैबारीमा मृत भेटिए

२ साउन, रोल्पा । रोल्पामा एक व्यक्ति मृत  भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो ।

घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/VFSbWin

Post a Comment

0 Comments