तस्वीरमा हेर्नुहोस् माओवादी केन्द्रको महाधिवेशन

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार शुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अतिथिका रुपमा सहभागी थिए ।

उद्घाटन समारोहमा माओवादीले धेरै गीत र नृत्यहरु पनि प्रस्तुत गरेको थियो । उद्घाटन समारोहमा सहभागी धेरै भएपछि प्रज्ञा भवनको डबलीमा पनि बसेर सभाहलभित्रको कार्यक्रम हेर्ने व्यवस्था गरिएको थियो । सयौं कार्यकर्ताले सभाहलभित्रको कार्यक्रम बाहिर डबलीबाट पर्दामा हेरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु



from समाचार – Online Khabar https://ift.tt/32D3SBa

Post a Comment

0 Comments