झिलीमिली काठमाडौं शहर …

१८ कात्तिक, काठमाडौं । आज उज्यालोको दिन अर्थात् लक्ष्मीपूजा । घरघरमा धनधान्यकी देवी लक्ष्मीको  पूजा गरिएको छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अट्टालिका र भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मीपूजाको दिन उज्यालिएको काठमाडौं उपत्यकाको दृश्य गोठाटारबाट निकै मनमोहक देखिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3o0G2Ge

Post a Comment

0 Comments