२९ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ ।
केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ । गोरखा जिल्लाका धेरै गाउँहरुमा यस्ता पिङ राखिने भए पनि यस वर्ष धेरै गाउँहरुमा पिङ बनाइएनन् ।
तस्वीरमा हेर्नुहोस् लिङ्गे र रोटेपिङको मज्जा :
from समाचार – Online Khabar https://ift.tt/3DL05yM
0 Comments
if you have any doubts, please let us know.