एमाले संसदीय दलको बैठक जारी

२३ भदौ, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा आजबाट सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले केही संशोधनसहित एमसीसी पारित गर्नु पर्ने बताए ।



from समाचार – Online Khabar https://ift.tt/2WYAHWO

Post a Comment

0 Comments