मातृका आँखा अस्पतालभित्र शंकास्पद वस्तु भेटियो

२४ भदौ, काठमाडौं । काठमाडौंको सेतो पुलमा शंकास्पद वस्तु फेला परेको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।

विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3E0jUDj

Post a Comment

0 Comments