माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बे७क पेरिसडाँडामा चलिरहेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यस अघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदन पारित गरेको थियो ।

सो प्रतिवेदन पनि बैठकमा पेश हुने साथै पार्टीको सांगठनिक संचरना र राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्नेछ ।



from समाचार – Online Khabar https://ift.tt/3se6CNY

Post a Comment

0 Comments