९ साउन, काठमाडौं । धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् । शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् ।
माथिल्लो क्षेत्रको चावहि जाने सडकपट्टीको ओम अस्पतालको क्षेत्र तल्लो क्षेत्रको अनामनगरपट्टी धोबोखोला बस्तीमा पसेको हो ।
बस्तीमा खोला पसेपछि पसलहरुसमेत डुबानमा परेका छन् । दिउँसोसम्म पनि घरबाट पानी निकाल्ने काम सकिएको छैन ।
from समाचार – Online Khabar https://ift.tt/3x6mpix
0 Comments
if you have any doubts, please let us know.