वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु

२१ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी-१ सप्तरीका ५० वर्षीय पुरुष रहेका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५: १५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए ।



from समाचार – Online Khabar https://ift.tt/33jrbg9

Post a Comment

0 Comments