मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे बस्‍दै

१९ वैशाख, काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।

बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।



from समाचार – Online Khabar https://ift.tt/339HUm6

Post a Comment

0 Comments