२४ वैशाख, हेटौंडा । माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् ।
राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम
चुनाव चिह्न माग गरकेा हुन् ।
उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित निर्वाचन अधिकृत तथा न्यायायधीश डिल्लिरत्न श्रेष्ठसँग छलफलमा छन् ।
देवकोटाको उमेदवारी दर्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले समर्थक र माओवादी केन्द्र संसदीय दलका नेता जमकटेल प्रस्तावक रहेका छन् ।
यो पनि पढ्नुहोस राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार
from समाचार – Online Khabar https://ift.tt/3urBGdB
0 Comments
if you have any doubts, please let us know.