२२ चैत, काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई चितवनबाट पक्राउ गरेर ललितपुरतर्फत ल्याइँदैछ ।
from समाचार – Online Khabar https://ift.tt/3mjvfGf
0 Comments
if you have any doubts, please let us know.