वाग्मती प्रदेशमा माधव नेपाल समूहको छुट्टै समिति

२४ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ ।

आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।

यसअघि माधव नेपाल समूहले गण्डकी प्रदेशमा छुट्टै कमिटी बनाइसकेको छ ।



from समाचार – Online Khabar https://ift.tt/3t025OY

Post a Comment

0 Comments